काठमाडौंमा तास खेल्ने समूह पक्राउ
काठमाडौं । काठमाडौंमा तास खेल्ने समूहका जनालाई नगदसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपियाँ र १२ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Wednesday, 2021 December 29, 1:48 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया