गायक राजेशपायल राईले राँगाको सिङ्गै खुट्टा भ्याए
काठमाडौं । गायक राजेशपायल राई राँगाको सिङ्गै खुट्टा खाएर चर्चामा आएका छन् ।
गृहजिल्ला खोटाङमा केही दिन अगाडि राईले पकाएको राँगाको खुट्टा खाएर चर्चामा आएका हुन् । खुट्टा खानेबेला झोल चुहिएको पनि देखिएको छ । उनले खुट्टा खाएको भिडियो युट्युबमा राखिएको छ ।
खुट्टा खाने क्रममा झोल चुहिएपछि गायक राईले टिकटक नबनाउनु है भनेर अनुरोध गरेका छन् । गायक राईले रमाइलो मानेर खाएका छन् ।
उनले विवाहमा पकाउँदै गरेको सुगुर र रागाको मासुलाई डाडुले चलाएका छन् । भातलाई पन्युले चालाएका छन् ।

Published : Friday, 2021 December 17, 10:13 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया