काभ्रे कांग्रेसबाट गुमानसिंह लामा प्रतिनिधिमा निर्वाचित
बनेपा । नेपाली कांग्रेसका युवा नेता गुमानसिंह लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
काभ्रे कांग्रेसको क्षेत्रीय अधिवेशनमा लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि लामाले सबै मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।
काभ्रे कांग्रेसमा सक्रिय रहेका लामाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरूसँगको परामर्शमा निर्णय लिने बताएका छन् । लामा युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
Published : Monday, 2021 November 29, 10:45 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया