‘यस्तो माया गरौँ’मा श्रेष्ठको निर्देशन, डा.बरालको शब्द
काठमाडौं । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा ‘यस्तो माया गरौँ…’ बोलको गीत रिलिज भएको छ ।
युट्युबबाट रिलिज भएको गीतमा स्वर सुमान केसी र अस्मिता अधिकारीको रहेको छ ।
गीतका शब्द वरिष्ठ साहित्यकार डा.कृष्णहरि बरालले लेखेका हुन् । गीतकार डा.बरालका शब्द निकै मर्मस्पर्षी छन् ।
संगीत सुमन केसी र एरेञ्ज विषम आर्चायको रहेको गीतमा सन्तोष बानियाँ र पेरिशा कँडेलको अभिनय रहेको छ ।
Published : Saturday, 2021 September 25, 8:36 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया