कांग्रेस नेता खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् ।

डा.खड्कालाई राष्ट्रपतिले बुधबार संविधानको धारा ७६ को उपधारा (९) अनुसार मन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा.खड्कालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

Published : Wednesday, 2021 September 22, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया