धादिङको गुण्डा ग्याङ काठमाडौंमा सक्रिय, तीन जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित धादिङ घर भएका तीन जना युवालाई पक्राउ गरेको छ ।
बुधबार साँझ गोंगबुस्थित बिजी मलको नजिकबाट २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर रहेको प्रहरीले जनाएको छ ।
हतियारसहित उनीहरू बिजीमलको पछाडि वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेन्टमा लुकिछिपी बसिरहेका थिए ।
झोला जाँच गर्ने क्रममा उनीहरूको साथबाट पेस्तोल, पाँच राउन्ड गोली र दुई थान खुकुरी फेला परेको थियो ।
Published : Wednesday, 2021 August 4, 9:32 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया