निषेधाज्ञाका बेला जय र अनुजाको स्वरमा ‘बरबर आँशु’ रिलिज
काठमाडौं । गायक जय देवकोटा र गायिका अनुजा पुडासैनीको स्वरमा ‘बरबर आँशु’ बोलको लोक गीत रिलिज भएको छ ।
बिगतको मायाप्रेमलाई स्मरण गरेर बनाइएको ‘बरबर आँशु’मा शब्द र संगीत जय देवकोटाकै छ । युट्युबमा शनिबार रिलिज भएको गीतले राम्रोत प्रतिक्रिया पाएको छ ।
गायक देवकोटाले प्रेमी र प्रेमिकालाई ध्यान दिएर गीत बनाइएको बताए । बिगतको कुरालाई गीतमा राखिएको उनको भनाइ छ ।
निषेधाज्ञाका बेला गीतलाई रिलिज गरिएको बताएका गायक देवकोटाले अहिलेसम्म राम्रो भ्यूज र प्रतिक्रिया पाएको बताएका छन् ।
तरंग डिजिटलको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् ।
म्युजिक भिडियोमा जय देवकोटा र सीता धमलाको अभियन रहेको छ । म्युजिक भिडियोको सम्पादन अनिल रानाको रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया