ओली र एमालेको सरकारले तेलको मूल्यफेरि बढायो
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यफेरि वृद्धि गरेको छ ।
झण्डै दुईतिहाइको ओलीको सरकारले आइतबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
नेपाल आयल निगमले विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको जनाएको छ ।
निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।
निगमले डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई–दुई रुपियाँले बढाएको छ ।
बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपियाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपियाँ पर्नेछ ।
Published : Sunday, 2021 April 4, 9:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया