मेलिना र शिवको स्वरमा ‘ट्राफिक जाम’
काठमाडौं । गायिका मेलिना राई र गायक शिव सागर खड्काको स्वरमा ‘ट्राफिक जाम’ बोलको गीत रिलिज भएको छ ।
युट्युबमार्फत सार्वजनिक भएको ‘ट्राफिक जाम’मा महेशबिक्रम पाण्डेले संगीत दिएका छन् । शब्द डीएन श्रेष्ठको रहेको छ । लोक आधुनिक शैलीको गीतलाई बिग नेपाली फिल्मसको च्यानमा राखिएको छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ, उषा उप्रेती र डीएन श्रेष्ठको अभिनय रहेको छ ।
Published : Saturday, 2021 January 9, 1:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया