‘क्यारम तनी’मा राजेशको अभियन, पाण्डेको निर्देशन
काठमाडौं । देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘क्यारम तनी’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
म्युजिक भिडियोमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा हमाललाई निर्देशक पाण्डेलले चिया पसलेको रुपमा अभिनय गराएका छन् ।
गीतमा गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको छ । गीतको शब्द र संगीत भीम बिसीले दिएका छन् ।

म्युजिक भिडियोमा अभिनेता हमालका साथै प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय छ । म्युजिक भिडियोका प्रस्तुतकर्ता सरोज गौतम हुन् ।
म्युजिक भिडियोमा पुष्कर सुनवारको एरेन्ज र दीपकराज विश्वकर्माको मिक्सिङ रहेको छ ।
Published : Saturday, 2020 December 26, 10:46 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया