गायिका एलिनाको ‘लाहुरे हरायो’

काठमाडौं । गायिका एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको ‘लाहुरे हरायो’ बोलको गीत रिलिज भएको छ ।

‘लाहुरे हरायो’मा प्रान्त पौडेलकै शब्द तथा संगीत रहेको छ ।

अनिलकुमार मानान्धरले निर्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपागाइँले निमार्ण गरेका हुन् ।

म्युजिक भिडियोमा एलिना र प्रशान्तकै अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन श्याम कुँवरले गरेका छन् ।

Published : Saturday, 2020 November 28, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया