‘पर्‍यो मुस्किलमा सन्तोष–मेलिनाको स्वर

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको स्वरमा लोक आधुनिक गीत ‘पर्‍यो मुस्किल’ रिलिज भएको छ ।

गीतमा श्रेष्ठलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको संगीत श्रेष्ठ आफैले दिएका छन् । गीतका शब्द धर्मराज भट्टराईको रहेको छ ।

म्युजिक भिडियोमा प्रवीन एनबी र रोजी आचार्यको अभियन रहेको छ । म्युजिक भिडियोमा निर्देशन अमर ओलीको रहेको छ ।

Published : Saturday, 2020 November 28, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया