‘माया हे माया’को भिडियो रिलिज, शिशिरको निर्देशन
काठमाडौं । शिशिर श्रेष्ठको निर्देशन रहेको ‘माया हे माया’को म्युजिक भिडियो रिलिज भएको छ ।
‘माया हे माया’मा विन्दु परियार र राज सागरले स्वर दिएका छन् । गीतका संगीतकार राज सागर आफै हुन् । शब्द भने ध्रुबप्रसाद आमगाइँले लेखेका हुन् ।
म्युजिक भिडियोमा चिरञ्जीवी सापकोटा र सुुशीला थापाको अभियन रहेको छ ।
Published : Saturday, 2020 November 28, 1:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया