‘तराजु’मा खुमन–मुनाको स्वर

काठमाडौं । ‘तराजु’मा गायक खुमान अधिकारी र गायिका मुना बिसीको स्वर रहेको छ ।

लोकलयमा रहेको गीतको शब्द र संगीत नारायण हार्मेलीको रहेको छ ।

‘तराजु’को म्युजिक भिडियोमा लोकबहादुर रसाइली, नम्रता बोहरा र कञ्चन चौधरीको अभिनय रहेको छ ।

ईश्वर बाबुको निर्देशन रहेको ‘तराजु’को गीतको म्युजिक भिडियोलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।

https://www.youtube.com/watch?v=eL2uSjMrzZw&feature=share
Published : Saturday, 2020 November 28, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया