पाल्पामा भरुवा बन्दुकसहित थापा पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले हाकिमबहादुर थापालाई बन्दुकसहित पक्राउ गरेको छ ।

रामपुर नगरपालिका–२ भलायटार बस्ने ५८ वर्षीय थापालाई शुक्रबार भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

थापाले गोठमा लुकाई छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दक बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 November 7, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया