भुपु र मेलिनाको स्वरमा ‘मेरो दाई’
काठमाडौं । गायक भुपु पाण्डेले ‘मेरो दाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।
तिहारको अवसर पारेर गायक पाण्डेले ‘मेरो दाई’ सार्वजनिक गरेका हुन् । गीतमा पाण्डेलाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् ।
गीतको शब्द मधुरकवि उपाध्यायले लेखेका हुन् । गीतको संगीत र एरेञ्ज पनि गायक पाण्डे आफैले दिएका छन् ।
गायक पाण्डेले तिहारको अवसरमा केही गरौँ भनेर ‘मेरो दाई’ गीत बनाएको बताए । गीत राम्रो बनेको पाण्डेले बताएका छन् ।
Published : Sunday, 2020 November 1, 8:56 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया