भारतका लोकप्रिय र चर्चित कलाकारको निधन

मुम्बई । बलिउडका कमेडी अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षीको उमेरमा निधन भएको छ ।

रेड्डी तेलगु र हिन्दी फिल्मका चर्चित कलाकार हुन् । उनको मंगलबार हृदयघातबाट आन्ध्र प्रदेशमा निधन भएको समाचारमा उल्लेख छ ।

रेड्डीले ‘ब्रह्मपुत्रुडु’ फिल्मबाट डेब्यु गरेका थिए । उनी अभिनित थुप्रै फिल्महरू सुपरहिट छन् ।

Published : Tuesday, 2020 September 8, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया