हलिउड अभिनेता जोनसनलाई कोरोना
लसएञ्जलस । हलिउड अभिनेता ड्वेन जोनसन ‘द रक’लाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
उनले आफूसहित परिवारलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । जोनसन व्यवसायिक रेस्लर पनि हुन् ।
बुधबार इन्स्टाग्राममा ११ मिनेट भन्दा लामो भिडिओ पोस्ट गर्दै उनले संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले भिडिओमा संक्रमित भएको थाहा पाएपछि आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
अभिनेता जोनसन आफूसहित पत्नी लरेन हाशिआन र दुई छोरीहरू भाइरसबाट संक्रमित भएको बताए । उनका दुई छोरी भने संक्रमणमुक्त भइसकेका छन् ।
जोनसनको परिवार नजिकका पारिवारिक साथीहरूबाट संक्रमित भएका हुन् ।
Published : Saturday, 2020 September 5, 10:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया