नायिका रागिनी पक्राउ
मुम्बई । भारतीय प्रहरीले नायिका रागिनी द्विवेदीलाई नियन्त्रणमा लिएको छ ।
कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले द्विवेदीलाई हिरासतमा लिएको हो । आफ्नै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मादक पदार्थ ब्युरो (एनसीबी)ले बैङ्लोरबाट तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको थियो ।
कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल भएको बताइएको छ ।
Published : Friday, 2020 September 4, 5:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया