महामारीका बेला कम्युनिस्ट सरकारले पेट्रोलको मूल्य बढायो
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले निषेधाज्ञाका बेला पेट्रोलको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले मंगलबार मध्य रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रतिलिटर २ रुपियाँ बढाएको छ ।
मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपियाँ हुनेछ ।
डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।
नयाँ समायोजन गरिएको मूल्य वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपियाँ ७५ पैसाले नेपालतर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ ।
Published : Tuesday, 2020 September 1, 8:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया