भुपु र मेलिनाको स्वरमा ‘छोटो छ जिन्दगी’
काठमाडौं । गायक भुपु पाण्डेले ‘छोटो छ जिन्दगी’ बोलको गीत रिलिज गरेका छन् ।
पाण्डेलाई गीतमा मेलिना मैनालीले स्वरमा साथ दिएकी छिन् । शब्द भने नारायण नेपालले लेखेका हुन् । गीतमा संगीत पाण्डेले नै दिएका छन् ।
अछाम जिल्ला र भारतको राजिस्थानमा छायाँकन गरिएको भिडियोमा गायक पाण्डे र उषा उप्रेतीले अभिनय गरेका छन् ।
योगेश दाहालको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोलाई निर्देशन सागर बाबु भट्टले गरेका हुन् । भिडियोको परिकल्पान पाण्डेकै हो ।
Published : Thursday, 2020 June 11, 12:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया