मोडल सुष्मा अधिकारीद्वारा कर नीतिको विरोध
काठमाडौं । मोडल सुष्मा अधिकारीले कम्युनिस्ट सरकारको कर नीतिको विरोध गरेकी छिन् ।
आन्तरिक राजश्व विभागले समयसीमा तोकेर कर तिर्न सूचना जारी गरेपछि अधिकारीले विरोध गरेकी हुन् ।
अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेर कर तिर्न गरिएको ताकेताको विरोध जनाएकी छिन् ।
उनले जनतालाई घरमा थुनेर कर तिर्न गरिएको ताकेताको विरोध गरेकी छिन् ।
‘जनतलाई घरभित्र थुनेर जनताको समस्यामा मलमपट्टि लगाउने त कता कता सरकारका कर्मचारी पाल्न कर तिर्नुस रे !’, उनले भनेकी छिन् ।
‘भित्रभित्रै जनता बहुलाइसकेका छन् के–के तिर्ने हो ?’, उनले भनेकी छिन्, ‘लकडाउन खुलेपछि सरकारले के कहाँ कस्तो असर गर्यो अध्ययन गरेर अघि बढ्ने कि ? लुट्ने नीति लिने ?’
Published : Thursday, 2020 June 4, 11:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया