काठमाडौंको टोलहरूमा पुग्यो खाद्यान्न
काठमाडौं । लकडाउनका बेला साल्ट ट्रडिङ कर्पोरेशनले टोल–टोलमा खाद्यान्न बिक्री गरेको जनाएको छ ।
हरेक दिन जसो मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।
बुधबार काठमाडौं उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँ बजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनाम, पाटन लगायतका क्षेत्रहरूमा चामल, नुन, चिनी, आटा, मैदा लगायतका खाद्यान्न बिक्री हुने कर्पोरेशनले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने सरकारको निर्णय अनुसार छुटमै खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।
Published : Wednesday, 2020 April 1, 11:45 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया