सिलिण्डर आधा भरेर मात्रै पाइने
काठमाडौं । सरकारले अबदेखि उपभोक्ताहरूलाई सिलिण्डर आधा मात्र भरेर दिने भएको छ ।
नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । अबदेखि सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको छ ।
एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले आयल निगमले बुधबार रातिदेखि नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको बताए ।
Published : Thursday, 2020 March 26, 2:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया