‘पुतली’मा भुपु र मेलिनाको स्वर
काठमाडौं । गायक भुपु पाण्डे र गायिका मेलिना राईको स्वरमा ‘पुतली’ बोलको लोक आधुनिक गीत रिलिज भएको छ ।
बुधबार यूट्युबमार्फत सार्वजनिक गरिएको ‘पुतली’लाई संगीत पाण्डेले नै दिएका छन् । शब्द भने राजेश अर्यालले लेखेका हुन् ।
‘विगतका गीतभन्दा अलिक फरक गीत बनाएका छौँ’, गायक पाण्डेले भने, ‘दर्शक स्रोतालाई केही फरक शैलीको गीत दिन खोजेका छौँ ।’
म्युजिक भिडियोका निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । ‘पुतली’को म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।
‘पुतली’मा सुनिल क्षेत्री, वीना राउत र नेपाली ठिटोस् टिमको अभिनय रहेको छ ।
Published : Thursday, 2020 March 19, 12:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया