नरेश, माण्डपी र मेक्समको ‘मेरी छोरी’
काठमाडौं । संगीतकार नरेश खातीको संगीतमा ‘मेरी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेक्सम खाती र माण्डपी त्रिपाठीले स्वर दिएका छन् ।
गीतका शब्दपनि संगीतकार नरेश खातीले लेखेका हुन् । आमाबिनाकी सानी छोरीलाई बाबाले कसरी पालेको हुन्छ भन्ने भावलाई नरेशले शब्द र संगीतमा ढालेका छन् ।
संगीतकार नरेशले भने, ‘लोक तथा दोहोरी गीतहरूमा थुप्रैमा संगीत गरे । फरक शैलीका गीतहरू पनि बनाएँ । यो गीत बाल्यकालको सम्झना, छोरी र बाबुको मायालाई झल्काउन खोजेको छु ।’
मम्युजिक भिडियोमा दिलिप रायमाझी र दीया जिसीले अभिनय गरेका छन् । बालकलाकारमा अभिलिना खड्का रहेकी छिन् ।
Published : Saturday, 2020 February 22, 11:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया