पाण्डेको निर्देशनमा ‘माया हुन्छ हुन्छ’काे म्युजिक भिडियाे रिलिज
काठमाडौं । चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘माया हुन्छ हुन्छ…’ भन्ने बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक पाण्डेद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए ।
‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छ’, उनले भने, ‘म्युजिक भिडियोमा राम्रो बनेको छ ।’
गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वर रहेको छ । गीतमा संगीत र शब्द बिदुर आपगाइँको रहेको छ ।
सुनिल क्षेत्री र रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् ।
Published : Friday, 2020 January 24, 11:04 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया