सुवेदीकाे ‘चलन माया चल’ रिलिज
काठमाडौं । गायक कृष्ण समिप सुवेदीले ‘चलन माया चल’ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
गीत संगीतमा लागेको सात वर्षपछि गायक सुवेदीले ‘चलन माया चल’ सार्बजनिक गरेका हुन् ।
चर्तित लोकदोहोरी आधुनिक, पप, गीत सार्बजनिक गरेका सुबेदीको ‘चलन माया चल’लाई बजारमा रुचाइएको छ ।
गीतका शब्द र संगीत गायक स्वयं सुबेदीको रहेको छ । सुवेदीलाई गीतमा गायिका कृष्णा खनालले दिएकी छिन् ।
म्युजिक भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गरेका छन् ।
एसडीएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाइँले गरेका छन् ।
Published : Saturday, 2020 January 18, 11:35 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया