राजकुमारको ‘चमेली’मा पुजन र बरुण
काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘चमेली’ बोलको गीत सार्वजनिक भएको छ ।
लोकपप शैलीमा तयार भएको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।
भिडियोमा पुजन घिमिरे र बरुणकाे अभिनय रहेको छ । गीतको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशक गरेका हुन् ।
भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।
गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीत मार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको बर्णन गरेका छन् ।
Published : Sunday, 2020 January 12, 6:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया