शिल्पा–शिशिरको जोडी ‘आधा रातमा…’
काठमाडौं । गायक पुष्प तामाङ र गायिका पवित्रा गुरुङको स्वरमा ‘आधा रातमा…’ बोलको गीत रिलिज भएको छ ।
गीतको शब्द गायक तामाङले लेखेका हुन् । कृष्णकुमार राईको संगीत रहेको ‘आधा रातमा…’ बोलको गीतका एरेञ्जर राजु कार्की हुन् ।
म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । गीतमा शिल्पा पोखरेल र शिशिर श्रेष्ठको अभियन रहेको छ ।
जनता डिजिटलको पोष्ट प्रोडक्सन रहेको गीतलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । म्युजिक भिडियोका छायाँकन दीपक गिरीले गरेका हुन् ।
Published : Friday, 2019 December 27, 10:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया