गायिका गिरीले पाइन् प्रशंसा पुरस्कार
काठमाडौं । गायिका भूमिका गिरीले सातौँ रापती म्युजिक अवार्डमा पाएकी छिन् ।
गायिका गिरीलाई ‘माया कै पिरलो’ बोलको गीतमा ‘वर्षको प्रशंसा पुरस्कार’ पाएकी हुन् । पुरस्कार पाएपछि उनले रापती समाजलाई धन्यावाद दिएकी छिन् ।
गीत बनाउन सहयोग गर्ने आफ्ना टिमहरूलाई पनि गायिका गिरीले धन्यावाद दिएकी छिन् ।
लोक तथा दोहोरी गीतमा राम्रो पहिचान बनाएकी गायिका गिरी लोकप्रिय गायिका हुन् । उनको धेरै गीतहरू दर्शक स्रोताहरूबाट रुचाइएका छन् ।
Published : Wednesday, 2019 September 25, 1:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया