सम्झना र खाँणको स्वरमा ‘बैना रुमाल’ रिलिज
काठमाडौं । गायिका सम्झना लामिछाने मगर र रामजी खाँडको आवाजमा ‘बैना रुमाल’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन् ।
कृष्ण भान्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युव मार्फत सार्वजनिक गरीएको छ ।
Published : Friday, 2019 September 13, 11:18 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया