डण्डीबियोमा अमरावती सेमिफाइनल प्रवेश
काठमाडौं । अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित गरेको हो ।
नाजरथले सञ्जिविनीलाई २०१–१६६ तथा दीपशिखाले डाँफेलाई २२०–१४१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
अभिषेक ज्ञान मन्दिर ९एजीएम० ले रुपक मेमोरियललाई १३७–११३ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
Published : Thursday, 2019 March 14, 7:38 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत