१ सय १२ मिलियन युरोमा रोनाल्डो बिक्री
लण्डन । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपियन च्याम्पियन रियल मड्रिडमा ९ वर्षको बसाईपछि यो सिजन इटालियन च्याम्पियन युभेन्टस गएका छन् ।
युभेन्टसले ३३ वर्षीय रोनाल्डोलाई १ सय १२ मिलियन युरो तिरेर भित्र्याएको छ । जर्सीको कारोबार उच्च भएको छ । रोनाल्डोका लागि भने युभेन्टसको यात्रा अहिलेसम्म उत्साहप्रद हुन सकेको छैन ।
रोनाल्डोले सिरी ए बाट युभेन्टसमा डेब्यु गरेका छन् । तीन खेल भइसक्दा पनि रोनाल्डोको नाममा पहिलो सिरी ए गोल दर्ता भएको छैन ।
युभेन्टस ‘बी’सँगको खेलमा रोनाल्डोले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोको प्रहारले जाली चुम्न सकेको छैन । एजेन्सी
Published : Sunday, 2018 September 2, 7:17 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत