सानका साथ आइपुग्यो नेपाली क्रिकेट टोली
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।
जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
विश्वकप छनोटमा बिहीबार पपुवा न्यूगिनीलार्इ पराजित गर्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । समग्र प्रतियोगितामा भने नेपाल आठौं भएको थियो ।
Published : Monday, 2018 March 19, 7:22 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत