नेपाली क्रिकेट टोली सोमबार साँझ काठमाडौं आइपुग्दै, स्वागतको भव्य तयारी
काठमाडौं । जिम्वाबेबाट नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार साँझ काठमाडौं आइपुग्दै छ ।
सोमबार साँझ सात बजे अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट टिम आइपुग्ने जारी सूचनामा उल्लेख छ ।
जिम्वाबेको राजधानी हराहेरमा एकदिवसीय खेलमा उल्लेख्य सफलता पाएको नेपाली टिमको स्वागतका लागि भव्य तयारी भएको छ ।
– समाचारमा सोमबार हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा माग्दै सच्चाइएको छ । – सम्पादक
Published : Sunday, 2018 March 18, 4:31 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत