हिमानीले छोरी लिएर आइन्
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह छोरी लिएर काठमाडौं फर्किएकी छिन् । छोरी पूर्णिकालाई लिन हिमान बिहीबार बैंकक गएकी थिइन् । पूर्णिका बैंककमा प्लस टु अध्ययनरत छिन् ।
जाडो विदा भएकाले उनलाई आमा हिमानीले केही दिनका लागि काठमाडौं ल्याएकी हुन् । थाई एयरलाइन्सबाट उनीहरू शनिबार अपरान्ह काठमाडौं फर्केका हुन् ।
Published : Saturday, 2017 December 16, 6:34 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

यसमा तपाइको मत