प्रमुख निर्वाचन आयुक्तले बुहारीलाई समानुपातिकमा राखेको खुलासा
काठमाडौं । प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकमा उम्मेदवार बनेको खुलासा भएको छ ।
सप्तरी जिल्ला निवासी प्रमिलालाई माओवादीले मधेसी महिलाको आरक्षणमा राखेको हो । प्रमिलाकुमारी यादव प्रमुख निर्वाचन आयुक्त यादवका छोरा अशोककुमार यादवकी पत्नी हुन् ।
प्रमिलाकुमारी यादवको मतदाता परिचयपत्र नं. १५५२५९९ हो । प्रमिलालाई प्रमुख निर्वाचन आयुक्त यादवको दवावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी महिलाको सूचीमा राखेको आरोप लागेको छ ।
Published : Monday, 2017 November 27, 9:29 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत