राप्रपाका मन्त्रीले काटे कालो बोके
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बिक्रमबहादुर थापाले कालो बोको काटेर झण्डोत्तोलन गरेका छन् ।
केही दिन अगाडि सपथ लिएका मन्त्री थापाले सोमबार आफू निकटका सीमित व्यक्ति र कार्यकर्तालाई बोलाएर झण्डोत्तोलन गरेका हुन् । आफ्नै निवासमा मन्त्री थापाले पूजा गरेर कालो बोको काटेर प्रसादका रुपमा बाँडेका हुन् ।
मन्त्री थापालाई सोही क्रममा सात जनाको नेपाली सेनाको टोलीले सलामी समेत दिएको थियो ।
राप्रपाबाट मन्त्री बनेका थापाले पुल्चोकस्थित मन्त्री निवासमा ठाउँ नपाएपछि आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् ।
Published : Monday, 2017 October 23, 5:48 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत