झण्डै दुईतिहाइको बालेन सरकारले दुई दिनको विदा कायम राख्ने
काठमाडौं । झण्डै दुईतिहाइको बालेन सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा कायम रहने बताएका छन् ।
सातामा शनिबार र आइतबार बिदा हुँदै आएको छ । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा असहजता भएको भन्दै आइतबार पनि बिदा दिन थालेको थियो ।
शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले दुई दिन बिदा कायम रहने बताएका हुन् ।
‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्नुहोस्,’ पोखरेलले भने, ‘यस निर्णयमा पनि कुनै पुनः विचार हुँदैन ।’
Published : Friday, 2026 July 24, 10:40 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया