पूर्वराजा शाह स–परिवार स्वदेश फिर्ता
काठमाडौं । झण्डै एकसाताको बैंकक बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।
पूर्वराजा शाहसँगै पत्नी कोमल शाह, बुहारी हिमानी शाह र नातिनी पूर्णिका शाहसहित आइतबार स्वदेश फर्केका हुन् । पूर्व राजा शाह असोज २२ गते बैंकक गएका थिए ।
पूर्व राजा शाह बैंकक किन गएका हुन् केही बताइएको छैन । बेलाबेला पूर्वराजपरिवार बैंकक जाने गरेको छ ।
Published : Sunday, 2017 October 15, 7:08 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत