जसजसले मोर्चाबन्दी गरेपनि फरक पर्दैन : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताएका छन् ।
पार्टी मुख्यालय धुम्रबाराहीमा शनिबार आयोजित २ नं. प्रदेशको भेलामा अध्यक्ष ओलीले एमालेलाई बढार्न कुचो लिएर नआउन सुझाव दिए । उनले २ नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने बताए ।
‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ । देशलाई नोक्सान पुगाउन खोजिएको छ’, ओलीले भने, ‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ?’
‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ’, उनले भने, ‘देशलाई नोक्सान पुगाउन खोजिएको छ ।’
‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ? कुचोले आफ्नै घर बढारे हुन्छ, चुनावमा एमालेले भोट ल्याउँछ’, ओलीले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत