वीरगञ्जमा कांग्रेसलाई उछिन्यो राजपाले
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा राष्ट्रियजनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले १२३९ मतसहित लिड गरेका छन् । उपमेयरमा ३७१ मत आएको छ ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ९६६ मत पाएका छन् । उपमेयर ४२५ मत आएको छ ।
संघीय फोरमका विजय सारावगीले ४७३ र उपमेयरले २४४ मत पाएका छन् । एमालेका बसरुद्धिन अन्सारीले मेयरमा ३२५ र उपमेयरमा ९६ मत पाएका छन् ।
माओवादी केन्द्रका रह्बर अन्सारीले मेयरमा ४०९ र उपमेयर १६४ मत पाएका छन् । लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले मेयरमा २९३ र उपमेयर ९३ मत पाएका छन् ।
Published : Wednesday, 2017 September 20, 9:21 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

यसमा तपाइको मत