दाँत स्वास्थ्यसम्बन्धी केही गलत आम धारणा

१. दाँत निकाल्दा आँखा कमजोर हुन्छ
२. दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ
३. जुठो खाँदा दाँतमा किरा लाग्छ
४. नक्कली दाँत राखे कमजोर भइन्छ
५. उपचार गर्नुभन्दा निकाल्नु ठस्क हुन्छ
६. दाँत नदुख्दासम्म उचार गर्नु हुँदैन
७. कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ
८. अन्य रोगहरूको तुलनामा दाँतको रोग गम्भीर हुँदैन
९. दन्त चिकित्सकलाई आधारभूत स्वास्थ्य नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने
१०. १/२ वटा दाँत बिग्रँदैमा केही हुँदैन

Published : Friday, 2022 April 15, 4:47 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया