काठमाडौं । नेपाली कांग्रेसलाई लज्जास्पद पराजयमा पुर्याएर भूमिगत बसेका गगनकुमार थापाले राजीनामा दिएको भनेर व्यापक चर्चामा आएको छ । राष्ट्रियस्तरका सञ्चारमाध्यमले समेत गगनले सभापति पदबाट राजीनामा दिएको भनेर समाचार लेखेका छन् । तर, गगनको राजीनामा पत्र कहाँ छ ? कसैलाई पनि थाहा छैन । गगनले राजीनामा दिएका थिए भने पत्र सार्वजनिक हुनुपर्ने थियो । प्रेस विज्ञप्तिमार्फत जानकारी आउनुपर्ने थियो । गगनको राजीनामा गुमनाम छ ।...
काठमाडौं । नेपाल तरुण दलले शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ । शनिबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गरेर लोकतान्त्रिक आन्दोलन,...
काठमाडौं । निर्वाचनमा लज्जास्पद पराजय भएपछिको अवस्थाबारे समीक्षा गर्न नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बसेको छ । काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् । सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा...