काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । सोमबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा देउवा र ओलीबीच भेटवार्ता भएको छ । भेटमा कांग्रेस नेतृ डा.आरजु राणा र एमालेका महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो । ‘नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न नेकपा (एमाले)को एघारौं महाधिवेशनमा निर्वाचित हुनुभएको अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा...
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई थुन्ने कुरामा आफ्नो हात नरहेको बताएका छन् । हिमालय...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र आफ्नो परिवारलाई भदौ २३ र २४ गतेको घटनाले पीडा दिएको भन्दै पत्नी, छोरी र परिवारका अन्य...
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफूले यसअघि नै...