मङ्गलवार, पौष ०८, २०८२
Monday, December 22nd, 2025

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेट

३ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । सोमबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा देउवा र ओलीबीच भेटवार्ता भएको छ । भेटमा कांग्रेस नेतृ डा.आरजु राणा र एमालेका महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो । ‘नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न नेकपा (एमाले)को एघारौं महाधिवेशनमा निर्वाचित हुनुभएको अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा...

न्यायाधीशको योग्यतामाथि प्रश्न उठ्यो, रवि रिहाइको फैसला विवादास्पद भन्ने सुनेको छु : अध्यक्ष ओली

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई थुन्ने कुरामा आफ्नो हात नरहेको बताएका छन् । हिमालय...

घाइते सभापतिमाथि निर्मम प्रहार गर्दै आएका गगन काठमाडौं- ४ मा गुटको भेलामा पत्नी र छोरी सम्झिएर रोए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र आफ्नो परिवारलाई भदौ २३ र २४ गतेको घटनाले पीडा दिएको भन्दै पत्नी, छोरी र परिवारका अन्य...

आयोगलाई बयान दिन्न, उहाँहरूसँग बन्दुक छ, मलाई गोली ठोके हुन्छ : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफूले यसअघि नै...
समाचार

सामुदायिक वन अध्यक्ष लगायत ३ जनालाई भ्रष्टाचार मुद्दा

२ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिका वडा नं. २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद...

महिला संघले कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणमा सहयोग गर्ने

काठमाडौं । नेपाल महिला संघले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणमा सहयोग गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको धापासीस्थित संघको...

उपकुलपति प्रा.डा.नेपालसहित ३ जनामाथि भएको घटनाको निन्दा एवम् भर्त्सना

घोराही । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठन केन्द्रीय समिति, बेलझुण्डी, दाङले उपकुलपति प्रा.डा.धनेश्वर नेपालसहितका कर्मचारीहरूमाथि भएको दुर्व्यवहारको भर्त्सना एवम् निन्दा गरेको छ...

बागमतीका मुख्यमन्त्री बानियाँले आफ्नै खर्चबाट बनाएर दिए चेपाङ दम्पतीलाई पक्की घर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिकाको ध्रुस्राङका ५४ वर्षीय लालकुमार चेपाङ दम्पतीलाई पक्की घर बनाएर दिएका छन् । आइतबार...

मनहरीमा कांग्रेस प्रवेश, सभापति एवम् मुख्यमन्त्री बानियाँद्वारा स्वागत, जनप्रतिनिधि र वडा सभापतिहरू सम्मानित

मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरूलाई सम्मान गरेको छ । शनिबार मकवानपुरको मनहरीमा आयोजित कार्यकममा नेपाली...

सिन्धुपाल्चोक १ मा कांग्रेसलाई चुनाव लाग्यो, बाह्रबिसेमा आमसभा

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ कार्यसमितिले विशाल आमसभाको कार्यक्रम राखेको छ । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार पुस ११ गते...

सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छन सोङले भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण,...
अपराध

पर्सा प्रहरीद्वारा साढे २ सय किलो चरेस बरामद, दुई व्यक्ति पक्राउ

१ िन अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको जगरनाथपुर ढाटस्थित सडखणडबाट प्रहरीले २४० किलो चरेस बरामद गरेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए । मकवानपुरदेखि आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिनमाथि...
कला

फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि

काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि...
खेलकुद

पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने

दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ । बिहीबार...

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...
अर्थ

एमसीसी अन्तर्गत सडक मर्मतका लागि कुल २३.६६ मिलियन अमेरिकी डलरका २ सम्झौता

२ घन्टा अगाड
काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको...

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

२ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...