काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने बताएका छन् । ‘आयोगले छानबिन गर्छ । नतिजा के आउँछ त्यो प्रकाशित गर्दैन,’ ओलीले भने,...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग...
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
काठमाडौं । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले केन्द्रीय सदस्य सीता गुरुङको नाम पनि तेह्रथुम जिल्लाका लागि प्रतिनिधिसभाको उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । महामन्त्री गगन...