बिहीवार, पौष ०३, २०८२
Thursday, December 18th, 2025

सभापति देउवासँग तरुण दलका अध्यक्ष गुरुङद्वारा भेट

७ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेका छन् । बिहीबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग अध्यक्ष गुरुङले भेट गरेर पार्टीभित्रको आन्तरिक विषयमा छलफल गरेका हुन् । सभापति देउवालाई अध्यक्ष गुरुङले तरुण दलको गतिविधिका विषयमा जानकारी गराएका छन् । भेटमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनलाई सफल बनाउने विषयमा उनीहरूका बीच छलफल भएको छ । फागुन २१ गते हुन लागेको...

गगनको नियतमाथि प्रश्न उठेका बेला डा.कोइरालाको ठूलो आशंका

विराटनगर । महामन्त्री गगन थापाको नियतमाथि आशंका गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको बताएका छन् । बुधबार विराटनगर...

पशुपतिमा मान्छे जलाउने मेसिन खरिदमा १० करोड ३४ लाख भ्रष्टाचार, विशेष अदालबाट आदेश

काठमाडौं विशेष अदालते पशुपति आर्यघाटमा विद्युतीय शवदाह मेसिन खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आदेश जारी गरेको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र...

सिन्धुपाल्चोक १ बाट कांग्रेस नेता मोहन बस्नेत सर्वसम्मत एकल सिफारिस

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई एकल सिफारिस गरेको छ । बुधबार बसेको क्षेत्रीय...
समाचार

तनहुँ कांग्रेसको नेता वाग्लेको निधन, केन्द्रीय कार्यालयद्वारा गहिरो दुःख व्यक्त

२ घन्टा अगाड
काठमाडौं । प्रजातन्त्र सेनानी ९२ वर्षीय विष्णुप्रसाद वाग्लेको निधन भएकोमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । तनहुँको ब्यास नगरपालिका वडा नं. ५ पतेनिटार निवासी वाग्लेको २०८२ पौष १ गते निधन भएको कांग्रेसले जनाएको छ । वाग्लेले २००७ सालको जनक्रान्तिमा निरंकुश राणा शासनबिरूद्ध संघर्ष गरेका थिए । बन्दिपुरमा भएको...

लौह पुरुष स्व.गणेशमान सिंहकी जेठी छोरी रीता सिंहको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता लौह पुरुष स्व.गणेशमान सिंहकी जेठी छोरी रीता सिंहको निधन भएको छ । बिहीबार ललितपुरको मेडिसीटी अस्पतालमा उपचारका क्रममा...

इलाम कांग्रेसद्वारा केशव, सुजातासहितका नेताहरूको नाम सिफारिस

इलाम । नेपाली कांग्रेस, इलामले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभातर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । इलाम कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि...

हुम्ला कांग्रेसद्वारा रंगमती, जीवनसहितका नेताहरूको नाम सिफारिस

हुम्ला । नेपाली कांग्रेस, हुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको सम्भावित नामहरू सर्वसम्मत निर्णय गरेर सिफारिस गरेको छ । हुम्ला कांग्रेस, संसदीय समितिको बोर्ड...

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको सुमो बतासेमा दुर्घटना

बतासे । मकवानपुर जिल्लाको बतासेमा यात्रुबाहक टाटा सुमो गाडी दुर्घटना भएको छ । बुधबार ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा टाटा...

मधेशको गन्दा राजनीति सफा गर्न आएका कांग्रेसका यादव नेतृत्वको सरकारले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री यादवले प्रदेश सभा...

स्वर परिवर्तन भयो, जेनजीहरूको बुद्धि पलाउन बाँकी छ : मेयर चिरीबाबु महर्जन

पुल्चोक । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबार ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको...
अपराध

रवि लामिछाने फरार भएकै दिन भागेका दुई अपराधीलाई सीआईबीद्वारा पक्राउ

६ मिनेटutes अगाड
काठमाडौं । सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फरार भएकै दिन भदौ २४ गते सुन्धारा जेलबाट भागेका दुई जना अपराधीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते ४६ वर्षीय श्यामलाल डंगोल र ३० वर्षीय...
कला

गायिका विन्दु परियार र आश्मानको सहकार्यमा नयाँ गीत रिलिज

काठमाडौं । गायिका विन्दु परियार तथा गायक आश्मान के.सी.को नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु...
खेलकुद

पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने

दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ । बिहीबार...

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

२ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...