मङ्गलवार, पौष ०१, २०८२
Monday, December 15th, 2025

कालीकोट कांग्रेसका सभापतिले कीर्ते गरेर साला, भान्जी र व्यापारीको नाम पठाएपछि विवाद, अर्को समूहले पनि पठायो नाम

११ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेस, कालीकोटका सभापति अम्मबहादुर शाहीले जिल्ला कार्यसमितिका २४ जना सदस्यहरूको कीर्ते हस्ताक्षर गरी आफूसहित साला, भान्जी र व्यापारीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि गरेर पठाएपछि विवाद भएको छ । सभापति शाहीले मंसिर २६ गते जिल्ला कार्यसमितिको बैठक राखेर कीर्ते हस्ताक्षर काण्ड गरेका हुन् । त्यसको दोस्रो दिन उपसभापति मीनबहादुर बोगटीको समूहले मंसिर २७ गते बैठक राखेर अर्को सूची पठाएको छ । प्रतिनिधिसभा...

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, १३औं दिनमा मोरङमा शोक सभा राख्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टी कार्यालय,...

बागमती कांग्रेसमा महाधिवेशन र सिफारिस भएर आएका उम्मेदवारहरूका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश कार्यसमितिले पार्टीको आन्तरिक संगठन र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदावरहरूका विषयमा छलफल गरेको छ । आइतबार काठमाडौंमा...

स्वघोषित अभियन्ता भीमप्रसाद उपाध्यायसहित १७ जनाविरुद्ध फाइल बोकेर अख्तियार सर्वोच्चमा गयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू लगायत १७ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा...
समाचार

युवा नेता शुभराम बस्नेत प्रतिनिधिसभा उम्मेदवारमा कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस

३ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेस, सोलुखुम्बुले युवा नेता शुभराम बस्नेतलाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ । सोलुखुम्बु कांग्रेसले बस्नेतलाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको हो । नेता बस्नेत सोलुखुम्बुमा लोकप्रिय मानिन्छन् । काठमाडौंको शंकरदेव क्याम्पसमा नेविसंघको राजनीतिबाट नेपाली कांग्रेसको संगठन निर्माणमा लागेका बस्नेत युवाहरूका बीच लोकप्रिय...

दम्ती–अँधेरी सडकखण्ड कालोपत्र गर्ने कामको शहरी विकासमन्त्री राणाद्वारा उद्घाटन

बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दम्ती–अँधेरी सडकखण्डको कालोपत्रेका लागि उद्घाटन गरेर सुरुवात गरेका छन् । सोमबार मन्त्री राणाले...

आईजीपी कार्कीद्वारा तनहुँ र कास्की प्रहरीको निरीक्षण, उच्च मनोवलमा काम गर्न निर्देशन

पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्की र तनहुँ तथा मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका छन्...

धम्कीशैलीमा महेश बस्नेतद्वारा आफैलाई जंगली हिंस्रक जनावरसँग तुलना

काठमाडौं । उत्तेजक अभिव्यक्ति र गतिविधि गर्दै आएका एमालेका नेता महेश बस्नेतले आफूलाई हिंस्रक जंगली जनावरसँग तुलना गरेका छन् । सोमबार राति सामाजिक...

प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । धनुषाको शंकर जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित २ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सोमतबार अख्तियारले विशेष...

भारतबाट भित्र्याइएका ब्रोईलर कुखुराका चल्लाहरू जानकी– १ मा बरामद

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले भारतबाट ल्याइएका अबैध ब्रोईलर कुखुराको चल्लाहरू बरामद गरेको छ । प्रहरीले सोमबार बाँकेको जानकी गाउँपालिका वडा नं....

यो सरकार निर्वाचन गराउन होइन, भ्रष्टहरूलाई खोजीखोजी मन्त्री बनाउन हिँडेको छ : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रिमण्डल विस्तारमा केन्द्रित भएको बताएका छन् । सोमबार...
अपराध

राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गर्ने २ कर्मचारीलाई सीआईबीद्वारा पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आइबार सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा विभागका कर्मचारी २८ वर्षीय सुनितप्रभाग रेग्मी र २८ का आशिषबाबु कुमाललाई पक्राउ गरिएको छ । पक्राउ परेका रेग्मी सुनसरीको छिटाहा घर भइ हाल ललितपुरको...
कला

गायिका विन्दु परियार र आश्मानको सहकार्यमा नयाँ गीत रिलिज

काठमाडौं । गायिका विन्दु परियार तथा गायक आश्मान के.सी.को नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु...
खेलकुद

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...

दोलखालाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

२ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...